अब्धि
ना. [सं.]
- समुद्र; सागर।
- सरोवर; तलाउ; जलाशय।
- चारलाई बुझाउने सङ्ख्या।
- अङ्गुल एवं मात्राको सात गुना बराबरको नाप; दृष्टि, मुनि एवं पाताल बराबरको नाप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)