अब्बल
वि. [अ. अव्वल]
- असल; उत्तम; श्रेष्ठ।
- प्रथम दर्जाको; एक नम्बरको (जग्गाजमिन आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ. अव्वल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)