अब्बल स्वर
ना.
- उच्चारणमा जिब्रोसँग सहमति जनाउँदै जिब्रो पश्च भएका बेलामा ओठ खुम्चिएर र जिब्रो अग्र भएका बेलामा ओठ तन्किएर उच्चारण हुने स्वरवर्ण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)