अब्रह्मण्य

वि. [सं.]

  1. ब्राह्मणलाई योग्य नभएको; ब्राह्मणले गर्न नहुने; ब्राह्मणको प्रतिकूल (कर्म)।
  2. ब्राह्मणमा आस्था नराख्ने।
  3. संस्कृत नाटकका अनुसार नाटकमा कुनै अनुचित कुराको सूचना गर्दा नेपथ्यमा उच्चारण गरिने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)