अब्रुवाँ

ना. [अ. आवेरवाँ]

  1. मिहिन र पातलो खालको एक जातको असल सेतो कपडा; एक प्रकारको असल मलमल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)