अभक्ष्य
वि. [सं.]
- खान नहुने (वस्तु। ना. २. अभोज्य चिज; अखाद्य पदार्थ; धर्मशास्त्रले निषेध गरेको वस्तु; अभच्छे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)