अभग

ना. [सं. अभङ्ग]

  1. गीतको दोहोर्‍याई, तेहर्‍याई भनिने चरण; गीतको स्थायी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)