अभङ्गपद
ना.
- पद वा अक्षरलाई भङ्ग नगरीकनै दुई वा बढी अर्थ निस्कने अर्थालङ्कार; श्लेषालङ्कारको एक भेद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)