अभङ्ग

वि. [सं.]

  1. टुटफुट नभएको; भङ्ग नभएको; अखण्ड; पूर्ण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)