अभावग्रस्तवि.आवश्यक वस्तुको खाँचो हुनाले कठिन अवस्था भएको; अभावले सताएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अभाव अभावग्रस्त क्षेत्र