अभावग्रस्त क्षेत्र

ना.

  1. खाद्यान्न आदि आवश्यक वस्तुको धेरै कमी भएको क्षेत्र वा ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)