अभावुक
वि. [सं.]
- भावुक नभएको; भावनारहित।
- भावुक नभई विचार गरेर व्यवहार गर्ने; व्यावहारिक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)