अभि

उप. [सं.]

  1. संज्ञावाचक तथा क्रियावाचक शब्दका अगिल्तिर लागेर मूल शब्दका अर्थमा परिवर्तन गराउने एक संस्कृत उपसर्ग (अभिनन्दन; अभिनय इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)