अभिकरण
ना.
- कुनै ठुला संस्थाका तर्फबाट नियत क्षेत्रमा काम गर्ने सानो संस्था; एजेन्सी।
- अभिकर्ताको काम गर्ने ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)