अभिकर्ता

ना.

  1. कुनै व्यापारी, व्यापारिक संस्था वा राज्यका तर्फबाट प्रतिनिधिका रूपमा काम गर्ने वा कमिसनमा मालसामान बेच्ने व्यक्ति।
  2. मुद्दामामिलासम्बन्धी अदालती लेखापढी गर्न पाउने तर बहस गर्न नपाउने कानुन व्यवसायी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)