अभिगोष्ठी

ना.

  1. खास खास विषयहरूका विशेषज्ञहरूको सम्मेलन।
  2. अध्ययन गोष्ठी।
  3. सेमिनार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)