अभिघात
ना.
- काटमार; प्रहार।
- कसैप्रतिको आक्रमण; हमला।
- व्यापारिक प्रतिष्ठा।
- अतिप्रेरणा; ज्यादै झिझ्याहट।
- अति; अत्यन्त; ज्यादा।
- धेरै; अति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)