अभिघातक
वि.
- मारकाट गर्ने; प्रहार गर्ने।
- आक्रमण गर्ने; हमला गर्ने।
- रोकथाम गर्ने; छेकथुन गर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)