अभिजन

ना.

  1. आफ्ना बन्धुवर्ग; वंश; कुटुम्ब।
  2. स्वदेश; आफ्नो देश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)