अभिजात
वि. [सं.]
- उत्तम कुलमा जन्मेको; कुलीन।
- बुद्धिमान्; पण्डित।
- उपयुक्त; योग्य।
- मान्य; पूज्य।
- सुन्दर; मनोहर।
- खानदान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)