अभिजित्

ना. [सं.]

  1. उत्तराषाढा नक्षत्रको पछिल्लो पन्ध्र घडी र श्रवण नक्षत्रको पहिलेका चार घडीको समय।
  2. पौने बाह्रदेखि डेढ बजेसम्मको मुहूर्त। ५. विजयमुहूर्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)