अभिज्ञ
वि. [सं.]
- विशेष जान्ने; जान्नेसुन्ने; जानिफकार; विशेषज्ञ।
- कुशल; निपुण; प्रवीण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)