अभिज्ञात

वि. [सं.]

  1. विशेष रूपमा जानिएको; थाहा पाइएको।
  2. राम्ररी सम्झिएको; स्मरण भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)