अभिज्ञा

ना.

  1. प्राथमिक वैचारिक ज्ञान; सामान्य जानकारी।
  2. स्मरण; सम्झना; स्मृति।
  3. बौद्धहरूका अनुसार चिताएजस्तो शरीर धारण गर्न सक्ने र तीनै कालका कुरा जान्ने तथा नजिक र टाढाका सबै मानिसका मनको कुरा जान्ने गौतम बुद्धको अलौकिक शक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)