अभिधेय
ना. [सं.]
- अर्थ; भाव; तात्पर्य; अभिप्राय।
- निचोर; निष्कर्ष।
- कुनै शब्दको शाब्दिक अर्थ।
- नाउँ; नाम।
- अभिधाद्वारा व्यक्त गर्न सकिने (वाच्य)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)