अभिनन्दन
ना. [सं.]
- कुनै महत्त्वपूर्ण कामकुरा वा योगदान गर्ने व्यक्तिलाई गरिने स्वागत, सत्कार, प्रशंसा, धन्यवाद आदि कार्य।
- हर्ष; खुसी; आनन्द; सन्तोष।
- अभिवादन; प्रणाम।
- विनयपूर्वक गरिएको प्रार्थना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)