अभिनीत
वि. [सं.]
- नजिक ल्याइएको; अगिल्तिर ल्याइएको।
- सिँगार गरिएको; अलङ्कृत; सुसज्जित।
- अभिनय गरिएको; रङ्गमञ्चमा प्रस्तुत गरिएको (नाटक)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)