अभिनेता

ना. [सं.]

  1. नृत्य, नाटक आदिमा अभिनय गर्ने व्यक्ति; रङ्गमञ्च वा चलचित्रमा अभिनय गर्ने कलाकार।
  2. चलचित्रको मुख्य पात्र; कुनै चरित्रको अनुकर्ता; नायक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)