अभिनेत्री

ना. [सं.]

  1. अभिनय गर्ने स्त्री; अभिनेताको स्त्रीरूप; महिला अभिनेता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)