अभिन्न

वि. [सं.]

  1. नछुट्टिएको वा नबेग्लिएको; भिन्न नभएको; नकाटिएको; सिङ्गो; सग्लो।
  2. टाँसिएको; मिलेको; लेप्सिएको।
  3. लागेको; संलग्न; सम्बद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)