अभिन्नता

ना.

  1. अभिन्न हुनाको भाव वा स्थिति; भिन्नताको अभाव।
  2. एकरूप वा समान हुनाको अवस्था; एकात्मता; एकरूपता।
  3. अभिन्न सम्बन्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)