अभिन्यास
ना. [सं.]
- कुनै वस्तुलाई कुनै विभागमा राख्ने काम।
- कुनै वस्तुलाई क्रमबद्ध रूपमा राख्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)