अभिपोषण
ना. [सं.]
- अर्काले गरेका काममा स्वीकृति दिएर निश्चय गर्ने काम; समर्थन वा सदर गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)