अभिप्रेरणा

ना. [सं.]

  1. कुनै विषय वा वस्तुप्रति विशेष रूपमा ध्यानाकर्षण गराउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)