अभिप्रेत
वि. [सं.]
- खास उद्देश्य राखिएको; आन्तरिक इच्छा गरिएको; चाहेको; अभिलषित; वाञ्छित।
- सम्मति; स्वीकृति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)