अभिभारा

ना. [सं.]

  1. कुनै कामको जिम्मेवारी; जवाफदेही; उत्तरदायित्व।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)