अभिभावक
वि. [सं.]
- पालनपोषण गर्ने; हेरविचार गर्ने; संरक्षक।
- छात्रछात्राको जिम्मा लिने वा जिम्मेदारी वहन गर्ने।
- वशमा पार्ने।
- जित्ने; पराजय गर्ने।
- बाबुआमा वा संरक्षक व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)