अभिमत
वि. [सं.]
- इच्छा एवं अभिलाषा राखिएको; चाहेको; रुचि लिइएको; वाञ्छित।
- प्यारो; प्रिय।
- सम्मत; स्वीकृत।
- इच्छा; अभिलाषा।
- विचार; राय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)