अभिभूत

वि. [सं.]

  1. हराइएको; जितिएको; पराजित।
  2. दुःखित; पीडित।
  3. कतै तानिएको; अधीनमा ल्याइएको; वशीभूत।
  4. कुनै कुरा वा विचारले सताइएको; कुनै कुरा वा विचार बारबार मनमा आइरहेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)