अभिमन्त्रित
वि. [सं.]
- मन्त्रद्वारा संस्कार गरिएको।
- बोलाइएको; आमन्त्रित; निमन्त्रित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)