अभिमन्यु
ना. [सं.]
- सुभद्राको कोखबाट जन्मेका र कौरवको चक्रव्यूह तोड्ने, महाभारतप्रसिद्ध अर्जुनका वीर छोरा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)