अभिमुखीकरण
ना.
- अघि सार्ने काम; सामुन्ने राख्ने काम; प्राङ्मुखीकरण।
- कुनै अनुशासन, शास्त्र वा सिद्धान्तमा नयाँ मत, प्रविधि वा शिल्पलाई प्रस्तुत गर्ने कार्य।
- सामूहिक रूपले रहेका शिक्षार्थीहरूलाई विशेषज्ञहरूद्वारा कुनै खास खास विषयमा विशेष जानकारी दिने वा त्यसको प्राविधिक पक्षमा गरिने शिक्षण; प्रशिक्षण; तालिम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)