अभिमुखी

ना. [सं.]

  1. बौद्ध धर्मअनुसार दशभूमि र त्रयोदश भूमिको छैटौँ भूमि।
  2. अभिमुख भएको; सामुन्ने वा अगाडि फर्केको; अभिमुख।
  3. योजनात्मक रूपले कुनै विषयमा विशेष जानकारी गराइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)