अभियन्त्रण

ना. [सं.]

  1. अभियन्ता वा इन्जिनियरको काम।
  2. यन्त्र वा यान्त्रिकी विद्या; इन्जिनियरिङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)