अभियाचन

ना. [सं.]

  1. आफ्नो इष्टसिद्धि वा प्राप्तिका लागि कसैसित प्रार्थना गर्ने काम; माग्ने काम; माग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)