अभियोग

ना. [सं.]

  1. कसैलाई लगाइने अपराधको दोषारोपण; फत्तुर; आरोप; दोष; फरेब।
  2. युद्धका निम्ति गरिने चढाइ; आक्रमण।
  3. उद्योग; अध्यवसाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)