अभियोक्ता
वि [सं.]
- कसैका उपर अभियोग लगाउने वा अपराधको दोषारोपण गर्ने; वादी।
- शत्रु; वैरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)