अभिरुचि

ना. [सं.]

  1. कुनै विषय वा वस्तुप्रति भएको तीव्र रुचि; चाह; अभिलाषा; इच्छा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)