अभिरुचित

वि.

  1. सबैबाट रुचाइने; प्यारो गरिने (व्यक्ति); प्रेम गरिने (मानिस); प्रेमी; आसक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)