अभिवन्दनीय/अभिवन्द्य

वि.

  1. अभिवन्दना गर्न लायक; आदर तथा सम्मान गर्नुपर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)